गठबन्धनका परागले लिए अग्रता

वेलकम खबर
मंसिर ६, २०७९

ताप्लेजुङ । नेकपा एमालेका उम्मेदवार याेगेश भट्टराईलाई गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकी परागले ५सय १० मत अग्रता भएका छ ।

अाेलाङचुङगाेला,लेलेप डुम्रिसे,खेजेनिम,तेल्लाेक मत गणना गर्दा भट्टराईकाे १२सय ७० र बुढाथोकीकाे १७ सय ८० मत ल्याएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*