झापा–५ मा केपी शर्मा ओलीको फराकिलो अग्रता

वेलकम खबर
मंसिर ६, २०७९

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो तुल्याएका छन् । ३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत पाएका छन् भने जनमत पार्टीका भीम राजवंशीले एक हजार १७२ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*