ताप्लेजुङमा मतगणना सम्बन्धि २५ बुदे यस्तो छ सहमति
वेलकम खबर
मंसिर ६, २०७९
ताप्लेजुङ । ताप्लेजुङको मतगणना केही समय पछि शुरु हुने भएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकमा भएको २५ बुदे सहमति पछि मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ ।
सहमति पत्र





















