ट्याक्टर दुर्घटना, ४ को मृत्यु

वेलकम खबर
कार्तिक २, २०७९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

गएराती याम्फेवा खोला छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारि दिए ।

अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको र विस्तृत जिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*