बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

वेलकम खबर
अशोज १७, २०७९

काठमाडौं । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेकाले टीका लगाउन सकिनेछ ।

घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो । देवीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*