ताप्लेजुङ सरोकार केन्द्र अध्यक्षमा श्रेष्ठ,महासचिवमा मादेन सचिव १५ जना (सम्पूर्ण नामावली सहित )
काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको चौथो अधिवेशनले टंक श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतले निर्वाचित गरेको छ ।विहिविार काठमाडौंमामा भएको अधिवेसनले उपाध्यक्षहरुमा बलबहादुर तामाङ,नन्दु वनेम,पशुुराम आङबुहाङ,माधव प्रधान र महेश गुरागाई निर्वाचित हुन भएको हो । महासचिवमा सन्तोष मादेन उपमहासचिबमा पदमजंग आङबुहाङ,ज्ञानु ईजम,बुद्धिमान परियार,मिङमाडण्डु लामा निर्वाचित गरेको सरोकार केन्द्रले जनाएको छ । ।
त्यस्तै सचिवहरुमाअशोकप्यारी राई, मोहन योञ्ञ्जन,लोकमणि मेन्याङ्बो,विद्याप्रसाद पौडेल, ग्याजु शेर्पा,प्रेमहाङ बनेम,,दिपा परियार,जीबन चिन्तन राई, प्रेम गुरागाई ,रुपा आङबुहाङ,चुडामणि गिरी,निरोज लिवाङ।डा।आलोक प्रसाई जीबन बस्नेत र महेन्द्र पालङु्वा निर्वाचित हुन भएको छ भने कोषाध्यक्षमा लोजक लामा सह कोषाध्यक्षमा धनजीत साँवा निविरोध निर्वाचित भएको निर्वाचन अधिकृत गोविन्द्र भट्टराईले बताउनुभयो ।
त्यस्तै सदस्यहरुमा अशोक राई,, हरिस चन्द्र भट्टराई, अनिल खड्का, दिर्घसी खड्का, हिमा कडरीया, प्रकामणी गौतम, पार्वता कुरुम्वाङ लिम्बू, दावा शेर्पा ईलावा, रोशनी लिम्बू, दावा सम्भु शेर्पा, सीम्रान वनेम, प्रेम कुमार गुरुङ, सिविरा लामा, सन्तोष बराल, मिङमा डेभिड शर्पा, पेम्बा ठिले शेर्पा, निर्मला ईजम, गिता पालुङवा, निता मादेन, सुस्मिता लिम्बू, कोपिला मादेन, सन्तोष तिमलसिना, विपीन वनेम, राजिव कुमार श्रेष्ठ, कृष्ण तेम्बे, शैलेन्द्र थेबे, रुद्र प्रसाद सांवा, पार्वता गौतम, मिङहाङ लिम्बू, विकेश लङवा, देवी गिरी,एलिसा वनेम, मैवा चोङबाङ, कविन्द्र शेर्पा, विमला वनेम, रमेश न्यौपाने, थुक्तेन शेर्पा निर्वाचित भएको अधिकृत भट्टराईल बताउनुभयो ।





















