काठमाडौका उपमेयर सुनिता डंगोललाई कोरोना संक्रमण

वेलकम खबर
साउन २४, २०७९

काठमाडौं  । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललाई कोरोना संक्रमण भएको छ । उपमेयर डंगोललाई परीक्षण गर्दा केही दिनअघि कोरोना संक्रमण भएको हो । परिवारका सदस्यका अनुसार उहाँ चिकित्सकको परामर्शमा घरमैआइसोलेशन बस्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*