अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण (तस्विरहरु)

वेलकम खबर
साउन ७, २०७९

काठमाडौ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवशमा भाग लिन काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ । कार्यक्रमका केही तस्विरहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*