ताप्लेजुङको सिदिङवा ढिस्कोले एक जना ठहरै

वेलकम खबर
असार २७, २०७९

ताप्लेजुङ । सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सडक खन्दै गर्दा झरेको ढुङ्गाले लागेर मृत्यु भएको भन्ने जानकारी आएको छ, अनुसन्धान भइरहेकोले विस्तुत बिवरण आउन बाकी रहेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी)कैलाश राईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*