गाउँपालिकाका कर्मचारीको हातखुट्टा बाँधेर कुटपिट गरी गाडी लुटियो
वेलकम खबर
असार १४, २०७९
काठमाडौ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीमाथि कैलालीको गोदावरी नगरपालिका( ५ स्थित बुढाटोलमा आक्रमण भएको छ।
उनलाई अज्ञात समूहले बिहान ११ बजेको समयमा आक्रमण गरी उनको निजी गाडी समेत लुटेको आलितालका प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलले जानकारी दिए।



















