मिस नेपाल २०२२ को विजेता बनिन् प्रियंका रानी जोशी

वेलकम खबर
असार ५, २०७९

काठमाडौंकी प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल २०२२ घाेषित भएकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालीबाट प्रियंका  मिस नेपाल २०२२ बनेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन्।

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन्। यस प्रतिस्पर्धामा २४ जनाले रहेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु