पहिरोमा परि घाईते भएको अधिकारी सेनाको हेलिकोप्टरमा विराटनगर लगियो

वेलकम खबर
असार ३, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा वडा ७ खेवाङमा गए राती पहिरोमा परि घाईते भएकोलाई उपचारको लागि विराटनगर लगिएको छ ।
गए राती पहिरोमा परी गम्भीर घाइते भएका विष्णु अधिकारी थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फट विराटनगर लगिएको हो । सो पहिरोमा परि सोही घरका  तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*