ताप्लेजुङ जिसस प्रमुखमा गठबन्धनका उम्मेदवार लामा निर्वाचित

मदन गौतम
जेष्ठ ३१, २०७९

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित हुन भएको छ ।
आज भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार एकिकृत समाजवादी ताप्लेजुङका अध्यक्ष छिरिङ लामा नेकपा एमालेका उम्मेदवार घनेन्द्र मादेनलाई पराजित गरी निर्वाचित हुन भएको हो ।
गठबन्धनमा उम्मेदवार लामाले १० मत प्राप्त गर्नु भएको थियो भने प्रतिद्धन्दी मादेनले ८ मत मात्र प्राप्त गर्नु भएको निर्वाचन कार्यालय ताप्लेजुङ जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*