भक्तपुर केन्द्रविन्दु बनाएर गयो भुकम्प

वेलकम खबर
जेष्ठ २८, २०७९

काठमाडौँ । शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*