सिन्धुलीका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजर

वेलकम खबर
जेष्ठ १०, २०७९

काठमाडौं । सिन्धुलीका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजरका रुपमा दर्ता भएका छन् ।गिनिज व्लर्ड रेर्कडसमा उनले विश्वको सबैभन्दा होचो टिनेजरमा आफ्नो नाम लेखाएका हुन् । सिन्धुली तिनकन्याका डोर बहादुर खपाङ्गी हाल १८ वर्षका भए । उनको उचाई २ फिट ४.९ इन्च रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*