ताप्लेजुङ फुङलिङ ६मा काग्रेस गुरुङ विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ।  फुङलिङ नगरपालिका वडा नं. ६ को वडाअध्यक्षमा नेपाली काग्रेसका मदन गुरुङ (तेज) ११८ मतअन्तरले विजयी भएका छन् । गुरुङले ४६१ मत ल्याएर विजयी भए । पराजित एमालेका उमेद्वार यीगेन्द्र कुमार गुरुङले ३४३ मत प्राप्त गरे ।

यसैगरि वडासदस्यमा सीता लाबुङ लिम्बुले ४४७,दलित महिला सदस्यमा टीका सिवा ४१७ र लक्ष्मी प्रसाद तिवारी ३७५ मत प्राप्त गरेर विजयी भए । एमालेका जयप्रकाश लिम्बु ३७९ मतका साथ विजयी भए । वडा नं. ६ मा ८७८ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*