ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा नेकपा एमालेका योगेन्द्र निरौला विजयी
वेलकम खबर
जेष्ठ २, २०७९
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा नेकपा एमालेका योगेन्द्र निरौला विजयी हुनु भएको छ ।
निरौलाले २ सय ८५ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धि नेपाली काग्रेसका जीवन पालुङवाले २ सय ५३ मत ल्याउनु भएको थियो । जनता समाजवादी पार्टीका कर्ण पालुङवाले १ सय १८ मत प्राप्त गर्नु भएको छ ।



















