पाथीभरा याङवरक ३ तिरिङ्गेमा एमालेको प्यानलै बिजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । पाथीभरा याङ्वरक वडा नं ३ तिरिङ्गे मा वडाध्यक्षमा २४० मतान्तरसहित नेकपा एमालेको प्यानलै बिजयी बनेको छ ।

वडाध्यक्ष पूर्ण बहादुर तिवारीले ५२० मत प्राप्त गरी निर्वाचित हुनु भएको हो त्यस्तै महिला सदस्य रन्जु लिम्बू ५२३,दलित महिला सदस्य जसोदा नेपाली ४७०खुल्ला सदस्य वीर बहादुर लिम्बु ४४२ र खुल्ला सदस्य धन बहादुर बस्नेत ४९१ मत प्राप्त गरी निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*