ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा नेकपा एमालेका टंक बहादुर पालुङवा विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा नेकपा एमालेका टंक बहादुर पालुङवा विजयी हुनु भएको छ ।

पालुङवाले ६ सय ५७ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेद्वार युवराज बरालले ४ सय ५१ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर २ सय ६ रहेको छ । बराल यसअघिको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचिन हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*