पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बूमा नेकपा एमालेको प्यानल नै विजयी

वेलकम खबर
जेष्ठ २, २०७९

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बूमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

बलु लिम्बूले ५ सय ८७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । राप्रपाका उमेद्वार दिल विक्रम लिम्बूलाई १ सय ९० मतले पछि पादै बलु विजयी हुनु भएको हो । दिल विक्रमले ३ सय ९७ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट मोओवादीका प्रतिष्पर्धी सुर्य बहादुर खड्काले ३ सय ४३ मत प्राप्त गर्नू भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*