केशव स्थापितको ठोकुवा : लेखेर राख्नुस् बालेन तेस्रो हुन्छ, जित्ने मैले हो

वेलकम खबर
जेष्ठ १, २०७९

काठमाडौं । नेकपा (एमाले)का केशव स्थापित आफैंले जित्ने ठोकुवा गरेका छन् ।गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए उनको तर्क छ ।

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी नभएको स्थापितले बताए । उनले भने, बालेन तेस्रो हुन्छ, जित्ने मैले नै हो । उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे । उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*