काठमाडौं महानगरपालिका-१ मा एमालेका भरतलाल श्रेष्ठ विजयी
वेलकम खबर
जेष्ठ १, २०७९
काठमाडौं । काठमाडौं महानगरपालिका १ मा एमालेले वडाध्यक्ष जितेको छ । उक्त महानग।को वडा नम्बर एकबाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।एमालेबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ६ सय २२ मत ल्याएर विजयी भएका छन्



















