ताप्लेजुङमा माओवादीले खोेल्यो खाता : फुङ्लिङ नगरपालिका ११ मा प्यानल नै विजयी
वेलकम खबर
बैशाख ३१, २०७९
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ओवादीका युबराज भट्टराईको प्यानल नै विजयी भएकोे हो ।
भट्टराईले ३ सय ५७ मत ल्याउदै उनी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित इजमलाई १०५ मत अन्तरले पछि परेका हुन् ।
इजम ले २ सय ४९ मत प्राप्त गरेकी छन् यसैगरी महिला सदस्य ३५८, दलित महिला सदस्य ले ३४७, खुला सदस्यले ३७८ र ३३७ मत ल्याएर विजयी भएका छन् ।



















