तप्लेजुङमा एमालेले खोल्यो खाता : मेरिङदेन ६ नाल्बुमा मनोज कुमार तुम्वाहाम्फे विजयी

वेलकम खबर
बैशाख ३१, २०७९

काठमाडौं । तप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नं। ६ नाल्बुमा एमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका छन् ।

उनले कांग्रेसका ठाकुर सिंह लिम्बू भन्दा १२४ बढि मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*