योगेश भट्टराईले गरे मतदान

वेलकम खबर
बैशाख ३०, २०७९

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका९ ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*