निर्वाचन आयोगद्धारा आज चुनाव चिह्न प्रदान गरिँदै

वेलकम खबर
बैशाख १७, २०७९

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दैछ । आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*