ताप्लेजुङ काग्रेसले टुङगो लगायो पालिका तथा वडाका उम्मेदवार(नामावली सहित )

मदन गौतम
बैशाख १०, २०७९

ताप्लेजुङ । स्थानीय तहका लागि सत्ता गठबन्धनमा रहेको नेपाली काङग्रेसले बैशाख ३० मा हुने निर्वाचनका लागि आफ्नो् भागमा परेको नगरपालिका तथा गाउपालिकाका प्रमुख , उपप्रमुख र वडा अध्यक्षको उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
नेपाली काङग्रेस ससदीय बोर्ड ताप्लेजुङको शुक्रबार अबेर सम्म बसेको बैठकले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । नगरपालिका सहित ७ वटा स्थानीय तहको प्रमुख र २ उपप्रमुख नेपाली काङग्रेसको भागमा परेको थियो । । फुङलिङ नगरपालिकाको टुङयो लाग्न बाकी रहेको बताईएको छ । जिल्लामा टुङगो नलागे पछि प्रदेश ससंदी बोर्डमा सिफारिस गरिएको नेपाली काङग्रेस ताप्लेजुङले जनाएको छ ।

सिरिजंघा गाउपालिकामा अध्यक्षः लालकृष्ण चौहान
वडा नं २ लक्ष्मी प्रसाद थेबे
वडा नं ५ बम प्रसाद गौतम
वडा नं ६ शुरजराज लिम्बु
वडा नं ७ भानुभक्त गौतम
वडा नं ८ टासी लामा

सिदिङवा गाउपालिका अध्यक्षः प्रदिप राई
वडा नं १ सेर बहादुर लिम्बु
वडा नं ३ हस्त बहादुर खनाल
वडा नं ५ विनोद कुमार राई
वडा नं ६ दल बहादुर लिम्बु
वडा नं ७ लक्षुमण तामाङ

मेरिङदेन गाउपालिका अध्यक्ष : युकहाङ विर (डम्बर) हाङगाम
वडा नं १ टेक बहादुर ओख्राबु
वडा नं २ चन्द्र नाल्बो
वडा नं ४ बेद प्रसाद हाङगाम
वडा नं ५ विनोद कुमार लिम्बु

मिक्वाखोला गाउपालिका अध्यक्ष : भक्त कार्की
वडा नं १ अमृत लिम्बु
वडा नं २ राजेन्द्र थापा
वडा नं ३ दिपेन्द्र लिवाङ
वडा नं ४ सदन कुमार सावा

फक्त्ताङलुङ गाउपालिका उपाध्यक्षः रविन साम्रा
वडा नं ३ आइतराम लिम्बु
वडा नं ४ छत्रमणि लिम्बु
वडा नं ५ कुमार हेल्लोक
वडा नं ६ पेम्बा टासी शेर्पा
वडा नं ७ टासी लामा

मैवाखोला गाउपालिका उपाध्यक्ष : राजेस बहादुर मास्वा
वडा नं ३ खगेन्द्र थत्लुङ
वडा नं ४ फुवा शेर्पा
वडा नं ६सन्त कुमार थोप्रा

आठराई त्रिवेणी गाउपालिका अध्यक्षः विश्वनाथ सिटौला
वडा नं १ हर्कमान तामाङ
वडा नं २ सोम विमली
वडा नं ४ धनहाङराज तामाङ

फुङलिङ नगरपालिका
वडा नं ३ युवराज वराल
वडा नं ४ टिकाराम गुरुङ
वडा नं ६ मदन गुरुङ
वडा नं ७ जीवन पालुङवा
वडा नं ८ छितिज सुनुवार
वडा नं ९ घनेन्द्र गुरुङ

पाथीभरा याङवरक गाउपालिका अध्यक्ष राम थेबे
वडा नं १ बालकृष्ण श्रेष्ठ
वडा नं ३ भिम बहादुर बस्नेत
वडा नं ६ पुर्ण कुमार थेबे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*