खेलकुद महासंघ ताप्लेजुङमा दिवस को को छन पूर्ण विवरण हेर्नुहोस

मदन गौतम
चैत्र २०, २०७८

ताप्लेजुङ । नेकपा एमाले निकट २३ वटा जनबगिर्य भातृ संगठन मध्येको नेपाल खेलकुद महासंघ ताप्लेजुङमा थर्क कुमार चोेङवाङ दिवसकोको अध्यक्षतामा ४८ सदस्यीय प्रथम आयोजक कमिटी गठन भएको छ ।
चोङवाङ ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष समेत रहेका छन । उपाध्यक्ष ,सचिव , उपसचिव क्रमस अनिल यवागु र पुनम लिम्बु, राजु नेपाल , सविन अधिकारी र मिलन प्रधान रहनु भएको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य मणिशखर पोमुका अनुसार खेलकुद महासंघको प्रथम ऐतिहासिक जिल्ला अधिबेशन यहि चैत २८ गते सदरमुकाम फुङलिङमा गरिने बताउनु भयो । महासंघका केन्द्रीय नेताको उपस्थितिमा जिल्ला अधिबेशन हुने पत्रकार सम्मेलन गरी जानकारी संघले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*