यस्तो छ संसदबाट अनुमोदन भएको एमसिसी सम्झौताको पूर्णपाठ

वेलकम खबर
फाल्गुन १५, २०७८

काठमाडौ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको प्रस्ताव अनुमोदन गर्न सभामा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई ध्वनिमतले अनुमोदन गरिएको हो ।

लामो बहस र विवादपछि उक्त सम्झौता आज अनुमोदन भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो ।

एमसिसी सम्झौता अनुमोदन भएसँगै अब अमेरिकी अनुदान ५० करोड अमेरिकी डलर अब कार्यान्वयनमा आउनेछ ।

पुरा हेर्न यहा क्लिक गर्नुहोस

MCC-Compact_nepali

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*