एमसिसीको विरुद्धमा विरोध प्रदर्शन

वेलकम खबर
फाल्गुन १२, २०७८

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा वाईसिएल नेपाल तथा अनेरास्वियु कान्तिकारीको सयुक्त आयोजनामा विरोद्ध प्रदर्शन भएको छ । राष्टघाती एमसिसि खारेज गर, सबैखाले आत्मसमर्पणवाद मुर्दावाद, देशभक्त नागरिक एक होऔ जस्ता नाराबाजीमा नगरपरिक्रमा गरी कोणसभा गरेर कार्यक्रम सकिएको छ । एमसिसिको विरोद्धको साथै सरकारको विरुद्ध पनि नारा लगाएका थिए । यस अगाडी पनि विभिन्न पाटीले विरोद्धका कार्यक्रम गदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*