बैंकर्स क्लब ताप्लेजुङमा श्रेष्ठ

वेलकम खबर
माघ ८, २०७८

ताप्लेजुङ । सरकारी निकाय पालिका र वडास्तरमा समन्वय सहकार्य गरी वितिय साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा सनराईज बैङ्कका मेनेजर अनिल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बैंकर्स क्लब ताप्लेजुङ गठन भएको छ ।

गठन भएको समितिको उपाध्यक्षमा एनएमबी बैङ्कका कुल्दिप मादेन,सचिवमा प्रभु बैङ्कका किरन लिबाङ लिम्बु सहसचिवमा लक्ष्मी बैङ्कका सुदर्शन रिजाल,कोषाध्यक्षमा मेघा बैङ्कका रुपा लिम्बु र सहकोषाध्यक्षमा सोही बैङ्कका सोही बैङ्कका मुक्ति कार्की रहेको छन ।समितिमा बिपिन पौडेल,प्रविन खरेल,सुजन श्रेष्ठ,सुमन राई,शसाङ्क गिरी,सुमन महतारा,रमेश अधिकारी,हिमाल गौतम,दीपक भट्टराई,दिनेशकुमार कट्टेल,भरत कोइराला,महेश मुखिया,बिमला निरौला,निरज गडेरी र सागर भट्टराई सदस्य रहनु भएको छ । अनिल श्रेष्ठ,नवनिधी ढकाल,सुवास पराजुली,राजेन्द्र तिमल्सिना,दीपकराज गिरी,संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।  कृषि विकास बैङ्क ताप्लेजुङका प्रमुख आतिथ्यताामा समिति गठन भएको हो । समितिको सवै जना ताप्लेजुङका स्थानीय हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*