ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वयमा थापा
काठमाडौं । नेकपा माओबादी केन्द्र ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ अधिबेशन सम्पन्न भएको छ ।
काठमाडौंको धुम्बाराही स्थित स्काई जोन पार्टी प्यालेसमा भएको अधिवेशनले फुङलिङका चन्द्र थापाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ जसको उपाध्यक्षहरुमा धन जीत साँबा साँबा , दावा छिरिङ शेर्पा फक्ताङ्लुङ ,जीवन बस्नेत श्रीजंघा,सचिव निरोज लिबाङ लिबाङ , कोषाध्यक्ष निला लिम्बू मैवाखोला , प्रदेश ख इन्चार्ज निर्मल लिबाङ लिबाङ , त्यस्तै सदस्यहरुमा सोनु तिवारी कमल लिम्बू , दाछिरी शेर्पा,उपहार साँबा, पासाङ्ग शेर्पा,निमा छिरिङ शेर्पा,रोशन हेल्लोक, विष्णु प्रसाद राई ,चन्द्र अन्छङबो
फूल माया लिम्बू ,संगिता कम्बाङ् देवेन्द्र बराल, २०, दिनेश साँबा, देवेन्द्र आङ्बुहाङ,विमल साँबा लगायत रहेका छन ।

कार्यक्रम माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सम्पर्क समन्वय बिशेश समितिको इन्चार्ज डिलाराम आचार्यको उपस्थितिमा भएका कार्यक्रमको निवर्तमान मिङ्मा डन्डु लामाले अध्यक्षतामा भएको थियो ।



















