नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान बेपत्ता

वेलकम खबर
कार्तिक १३, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अम्बिका श्रेष्ठका श्रीमान सन्तोष राजभण्डारी बेपत्ता भएका छन् ।

ताप्लेजुङ फुङलिङ ५ निवासी ७० वर्षीय सन्तोष राजभण्डारी कार्तिक १२ गते बिहान ११ बजेर २२ मिनेटदेखि हराएका हुन् ।

उनी विराटनगर नोबेल अस्पतालबाट हराएको पारिवारीक स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*