ताप्लेजुङबाट नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिहरुमा अधिकाँस संस्थापन पक्षका निर्वाचित(मतपरिणाम सहित)
ताप्लेजुङ । ताप्लेजुङबाट नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा अधिकाँस संस्थापन पक्षका निर्वाचित भएका छन् । जसमा प्रत्यक्ष महिलातर्फ निर्वाचित हुने ४ जनामा गीतादेवी सेन्दाङ, लिलादेवी बोखिम, माला पालुङ्वा र कल्पनादेवी सिटौला रहेका छन् ।
यस्तै प्रत्यक्ष खुल्लातर्फ बलबहादुर तामाङ, खगेनसिंह हाङ्गाम, प्रतापप्रकाश हाङ्गाम, केशवप्रसाद दाहाल, युवराज गुरुङ, अमिर मादेन, छोवाङ लण्डुक शेर्पा, टीकाराम गुरुङ, मणि लामा र रामकुमार थेबे निर्वाचित भएका छन् ।
खस आर्य महिलातर्फ तारादेवी भट्टराई र खस आर्य पुरुषतर्फ युवराज बस्नेत निर्वाचित भएका छन् । जनजाति खुल्लातर्फ इन्द्र केदेम, विश्वराज नाल्वो, बीरेन्द्र श्रेष्ठ र राज थेबे निर्वाचित भएका छन् । दलिततर्फ टिकेन्द्रजीत नेपाली निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस १४ औं ताप्लेजुङ जिल्ला अधिवेशनमा भएको आन्तरिक निर्वाचनमा प्राप्त मत
क) पुरुष तर्फ संख्या (१०):
१. बलबहादुर तामाङ – प्राप्त मत – ७२९
२.खगेन्द्र सिह हांगाम – प्राप्त मत: ५२७
३. प्रताप प्रसाद हांगाम -प्राप्त मत:५१६
४. केशब दाहाल -प्राप्त मत : ५१७
५. अमिर मादेन ,प्राप्त मत :४८९
६. पदमसुन्दर पालुङ्वा,प्राप्त मत :४८८
७. युवराज गुरुङ ,प्राप्त मत :४५१
८. छवाङ लन्डुक शेर्पा ,प्राप्त मत :४४८
९.टिकाराम गुरुङ ,प्राप्त मत:४४०
१०. मणि लामा ,प्राप्त मत : ४११
ख) महिला तर्फ संख्या संख्या (४):
१. गिता कुमारी सेन्दाङ, प्राप्त मत:५७३
२. लिला देवी बोखिम, प्राप्त मत: ५४६
३. माला पालुङ्वा, प्राप्त मत :४७५
४. कल्पना देवी सिटौला, प्राप्त मत : ४३१
ग) खस आर्य महिला संख्या (१)
१. तारादेबी भट्टराई , प्राप्त मत :४३८
घ) खस आर्य पुरुष संख्या (१):
१. युवराज बस्नेत ,प्राप्त मत :४७६
ङ) जनजाति खुल्ला संख्या (४ ):
१. इन्द्र केदेम, प्राप्त मत :६१०
२. विश्वराज नाल्वो लिम्बु , प्राप्त मत :४४२
३. विरेन्द्र श्रेष्ठ , प्राप्त मत : ४३१
४. राज थेवे ,प्राप्त मत :४१७
च) दलित संख्या (१)
१. टेकेन्द्र नेपाली, प्राप्त मत: ४४५



















