भारतमा पछिल्लो २४ घण्टामा थप २१ हजारमा कोरोना पुष्टि
वेलकम खबर
अशोज १३, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ९०१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।यो सँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ४९ जना पुगको छ ।
यस्तै भारतमा संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख ७८ हजार ५५७ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा थप २९ हजार ९०० जना संक्रमणमुक्त भएका हुन् ।
ओल्डोमिटरको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३७५ जनाको मृत्यु भएको छ । यो संगै भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ७८१ जना पुगेका छन् ।