सत्तारूढ गठबन्धनको बैठक बस्दै

वेलकम खबर
साउन १३, २०७८

काठमाडौं । सत्तारुढ गढबन्धनको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेको स्रोतले बतायो । बैठकमा मन्त्रिपरिषद् बिस्तार लगायतको विषयमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*