१० दिनलाई थपियो काठमाडौंको निषेधाज्ञा

वेलकम खबर
साउन १०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा थप १० दिनका लागि निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

साउन १ गतेदेखि जारी निषेधाज्ञा आइतबार रातिदेखि सकिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*