ताप्लेजुङ समाजले सार्वजनिक गर्यो दोभान आगलागी पीडितलाई सहयोग गर्नेको नामाबली(नाम र रकम सहित)

वेलकम खबर
साउन ९, २०७८

काठमाडौ । ताप्लेजुङको मेरिङदेन गाउपालिका दोभानमा भएको आगलागी पीडितहरुलाई प्रदान गरेको राहत रकमको हरहिसाब ताप्लेजुङ समाज नेपालले सार्वजनिक गरेको छ ।

ताप्लेजुङ समाज नेपालले एक विज्ञप्ती प्रकाशित गदै गत असार २१ गते दोभानबजारमा वितरण गरिएको राहत प्रदान गर्नेको संस्था तथा ब्यक्तिको नाम सार्वजनिक गरेको हो । संकलित रकम प्रतिनिधिसभा सदस्य योगेश भट्टराईद्धारा गाउपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङलाई दश लाख एक हजार रकम वितरण गरेको समाजका अध्यक्ष डम्बरबहादुर तुम्वाहाम्फेद्धारा जारी बिप्तीम उल्लेल गरिएको छ ।


 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*