प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा

वेलकम खबर
साउन ५, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*