ओलीले यस्तो गर्ने थाहा पाएको भए पार्टी एकता नै गर्ने थिइनँ : प्रचण्ड

वेलकम खबर
साउन ३, २०७८

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले एमाले अध्यक्ष केपी शर्मा ओली यसरी प्रस्तुत हुन्छन् भन्ने थाहा पाएको भए आफू उतिबेला पार्टी एकता नै नगर्ने बताएका छन्।
उनले यस्तो दुर्दशा देख्न परेको भए गठबन्धन र पार्टी एकताको प्रस्ताव नै नलिने बताए। ‘पाँच वर्ष नपुग्दै २र२ पटक विघटन र पुनस्स्थापना भएको इतिहास छैन होला ’ उनले भने ‘दुई तिहाइको प्रधानमन्त्रीले विघटन गरि दुर्घटनमा धकेल्ने काम भएको हो।’ उनले थपे, शपथ ग्रहण वा नियुक्तिमा राष्ट्रपति निवासमा थियौं। त्यहाँ अस्वभाविक भयो। राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषा नै अशोभनीय थियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*