एमाले केन्द्रीय कमिटीको निर्णय, यस्ता छन् (पूर्णपाठ)
वेलकम खबर
असार १८, २०७८
काठमाडौँः नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्यो। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै रिट दायर गर्ने सदस्यलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ। यस्तै कोरोनाका कारण निधन भएका पार्टीका नेताहरुप्रति बैठकले श्रद्धाञ्जलीको निर्णय गरेको छ।
निर्णय हेर्न यहाँ क्लिक गर्नुहोस



















