म सभापतिमा फेरि लड्छु : देउवा

वेलकम खबर
असार ५, २०७८

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवा फेरि नेपाली कांग्रेसको सभापतिमा लड्ने भएका छन् । उनले आफू निकट केन्द्रीय सदस्यलाई बोलाएर यसबारे छलफल पनि गरेका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनबाट उनले फेरि सभापतिमा दोहोरिने संकेत दिएका छन् ।

उनले आफ्नै नेतृत्वमा नेतृत्वमा संविधान कार्यान्वयन भएको भएको र तीनै तहको निर्वाचन गराएको र अब पार्टीलाई आफ्नै नेतृत्वमा फेरि नेतृत्वमा सबैभन्दा ठूलो बनाउने भन्दै देउवाले सभापतिमा दोहोरिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*