नेपाल – खनाल समूहले बोलायो स्थायी कमिटी बैठक

वेलकम खबर
जेष्ठ २१, २०७८

काठमााडौं ।नेकपा एमालेबाट निष्कासित नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा उठेका विषयहरुलाई अन्तिम रुप दिन भन्दै शनिबार स्थायी कमिटीको बैठक बोलाईएको बताइएको छ ।

साथै आगामी कदम कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*