कंगना रनौतका बडीगार्ड पक्राउ

वेलकम खबर
जेष्ठ १७, २०७८

एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौतका बडीगार्ड कुमार हेगडे पक्राउ परेका छन् । उनले एक महिलालाई विवाह गर्ने आश्वासन दिएर यौनशोषण गरेको आरोपमा पक्राउ गरिएकोे हो ।

हेगडेलाई कर्नाटकस्थित उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको भारतिय सञ्चार माध्यमले जनाएकोे छ । पीडित ३० वर्षीया महिलाले हेगडेविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।

विवाहको आश्वासन दिएको तर विवाह नगरेको आरोप महिलाले लगाएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*