पाथीभरा याङवरक शिल

वेलकम खबर
जेष्ठ ११, २०७८

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउपालिका शिल गरिएकाे छ ।
पाथीभरा याङवरक २ सेरम्फु क्षेत्रमा काेभिडका संक्रमितहरु बढी भएकाे भन्दै गाउँपालिका स्थानीय विपद ब्यवस्थापन समितिकाे निर्णयले  शिल गरेकाे जनाएकाे छ । साे क्षेत्रकाे चार किल्ला ताेकी अाज मंगलबार ११ गते देखि २१ गते सम्म शिल गरेकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेदकुमार चाैधरीद्वारा जारी गरेकाे सूचनामा उल्लेख्य गरिएकाे छ । गाउँपालिकाले पूर्वमा खहरे खाेल्सा,पश्चिममा चतुरे डाँडा,उतरमा थाेप्ले डाँडा र दक्षिणमा हाम्फाबुङका स्कुल भित्रलाई चार किल्ला ताेकी शिल गरिएको जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*