माधव नेपाल सहित ११ नेतालाई एमालेको साधारण सदस्य नरहने गरी कारबाही

वेलकम खबर
जेष्ठ १०, २०७८

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । निस्कासन पर्नेमा स्थायी कमिटी सदस्य छविललाल विश्वकर्माका अनुसार अस्ती स्पष्टीकरण सोधिएका ११ नेताहरुलाई कारबाही गरिएको हो । जसमा झलनाथ खनाल,भीम रावल,रामकुमारी झांक्री,मुकुन्द नेउपाने,लक्ष्मी चौधरी लगायत छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*