देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेश भट्टराईले गरेनन् हस्ताक्षर

वेलकम खबर
जेष्ठ ७, २०७८

ताप्लेजुङ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश  भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा  अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*