एमाले विवाद समाधानका लागि ९ सदस्यीय कार्यदल गठन

वेलकम खबर
बैशाख ३०, २०७८

काठमाडौं- एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ सदस्य रहनुभएको छ ।

त्यस्तै, खनाल नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा चयन हुनु भएको छ ।

दुई सदस्यपछि भने पछि थप्ने सहमति भएको छ ।

आज चपली हाइटस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा भएको चार घण्टाको छलफलपछि कार्यदल गठन गर्ने सहमति भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*