रामेश्वर थापाको घरमा ओली र नेपालबीच वार्ता, बन्ला त सहमति ?
वेलकम खबर
बैशाख ३०, २०७८
काठमाडौ ।एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। चपली हाइटस्थित रामेश्वर थापाको घरमा भेटवार्ता सुरु भएको हो।



















