प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेपाल पक्षका २८ सांसद (सूचीसहित)

वेलकम खबर
बैशाख २७, २०७८

काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले मतदान गरेनन्।

नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभामा अनुपस्थित रहेका हुन्। जसले गर्दा प्रधानमन्त्री ओलीका पक्षमा जम्मा ९३ मात्रै मत आएको छ।

ओली सरकारले विश्वासको मत जुटाउन नसकेको हो।

हेर्नुस् को-को सांसदले ओलीलाई भोट दिएनन्?

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*